Posted by: Rahuldai February 18, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
तारेमाम बिस्टे !
चौतारी हराएर खोज्दा खोज्दा १६ मिनेट गए छ। बज्या हर्केले हिजो राती कता लुकाइ भागे छ।
चिया ल्याउने को भाग्यमा ग्रीन कार्ड को संभावना प्रबल देखिन्छ।