Posted by: Harka_Bahadur February 17, 2009
Login in to Rate this Post:
0
?
बिस्टे रिठ्ठे बोलेन भनेर यस्सै आरोप लाउने , यहाँ दिनभरी रिक्सा चलाऊदा चलाऊदा , बल्ल फुर्सत मिल्यो , लु गफ गरम कोइ छ भने ।