Posted by: perfectionist February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
सांची को टायर बाल्न हुन्न रे, तेइ भेर यो लहरे पहरे लौरी कान्तको बिरोधमा हामी यसरी शान्तिपूर्ण तरिकाले कसैलाई हानी नोक्सानी नहुने गरी आफ्नो साढे सात सुत्रिय माग अगाडि राख्छौं। एस्को अध्यक्षमा लहरे बहेक जो उठे नि हुन्छ। माग चाँही साथीहरुले प्रस्तुत गर्दिनु है  

--
लहरे लौरी कान्त पीडित समिती
Read Full Discussion Thread for this article