Posted by: perfectionist February 17, 2009
Login in to Rate this Post:
0
?
ए लहरे, मलाई पुरी खान पर्या छैन, बरु बनाउन सिक्न मन थियो, अब आँफै ट्राइ गरुम्ला। तर कविता चाँही राम्रो छ