Posted by: serial February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ आज सुस्त छ


रिट्ठे निकै चुस्त छ।।। 


केली जहिले नि थुतोनो चलाऊने


सान्नानी केली लाई उल्टो बाट रुख चढाउने।।। 


पुरे लाई पुरी खानुपर्ने


चेली लाई बिचमा प्वाक्क बोल्नुपर्ने।।। 


बिस्टेको साखा सन्तान कती कती


चिप्ले टाउको मा भएको कपाल भन्दा बढी बढी।।। 

Read Full Discussion Thread for this article