Posted by: ritthe February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हैन हौ सुरे, तिमी र पुरे एक्कै चोटि चौतारी मा इन्ट्री मारेको भएर पो तिमीलाई सोधेको त कतै थाहा छ कि भनेर ! पुरे मात्र होइन मलाई त चौतारी को सबै चाहिन्छ नि गफ गाफ गर्न त ! अनी क्यारिचौ तिमी? 
Read Full Discussion Thread for this article