Posted by: ritthe February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हाइ सान्नानी, के छ? वीकेन्ड कस्तो भयो?


केली ल लहरे ले बस्न ठाउँ नै दिएनन हो?


लहरे, त्यस्तो गर्नु हुन्न बा, आफु भन्दा ठुलो ले भन्या मान्नु पर्छ, ज्ञानी हुनु पर्छ !


ठुल्दाइ, हो र भन्या, आँफैले थर्काउदा सबै भन्दा पहिला थर्किने आँफै?

Read Full Discussion Thread for this article