Posted by: ritthe February 17, 2009
Login in to Rate this Post:
0
?
केही छैन चिप्ले तेस्तै हो कैले काही ! अनी वीकेन्ड कस्तो भयो?
ठुल्दाइ हिजो बेलुका को शोले को डाइलग कस्तो लाग्यो?
लहरे, केली, चेली के छ तिमीहरुको?
सुरे नि आएछ, पुरे लाई किन नल्या सुरे?
सान्नानी खोइ?