Posted by: बिस्टे February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ओहो तीन भाई त आएर बात मार्न थाली सकेछन,
तारेमाम ठुल्दाइ

ठुल्दाइ त ठुल्दाइ भई हाल्नु भई हाल्यो चानचुने त आँखै लाउनु हुन्न
अनी छिट्टै भन्या तेही २८ बर्ष जती होला दाई,दाइ छिट्टै बुढा हुनु भा जस्तो हे हे।

तारेमाम फुचचे गुरु आज चौतारी पवित्र पारीदिएको ब्यान ब्यानै आएर?अनी के छ् हो धरान धनकुटा तिर को?
पुरे के हुँदै छ गाउ तिर,सप्तान्त कस्तो रह्यो त?

अस्ती रमाइलो भयो नि चिप्ले बन्धु धेरै पछी कुरा गर्या,तेही त हो नि रमाइलो एसो सुख दु:ख का कुरा अर्न।
लहरे परिवार अनी रिट्ठे सिङल कता गएछन
महिला संघ पनि देखिन्नन आज,सप्पै गणेशथानमा लाइन लागि रा होलान।
Read Full Discussion Thread for this article