Posted by: Rahuldai February 17, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम, फुच्छे अनी पुरे।



थर्ड फोर्थ भएकाइ बेस है । बोर्ड फस हुनु त्यो पनि बाबु राम जस्तो हुनु भन्दा नहुनु बेश है।


त्यसैले उहिले कुनै जमानामा एस् एल सि दिंदा मनकामना भाकल गरेको थिएं।
"हे मनकामना माइ, बोर्ड फस चाँही होइन, बोर्डमा चाँही नाम निकाल्दिनु पर्‍यो । अन्यथा गोर्खा पत्रमा समबेदनामा मात्र आफ्नो फोटो छापिने हुन्छ। जिउदै फोटो छाप्न पाइयोस परमेश्वरी।"


 
माइ ले पनि हाइ गर्दै बाइ बाइ भनिन र साच्ची नाम निस्कियो गाँठे। फोटो पनि।
 

Read Full Discussion Thread for this article