Posted by: Rahuldai February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हाह्हाअह रिट्ठे।
ठुल्दाइ त्यसरी तर्साउने भएको भे नेपाल मै आरम सँग जागिर मै ताउ लगाउदै बसिन्थ्यो होला।


के हो हर्के, नाती हुने बेला नयाँ ब्याण्ड को हिपहप सुन्नु पर्ने? फुलेको कपाल को त इज्जत राख।

Read Full Discussion Thread for this article