Posted by: Harka_Bahadur February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मेरो मा त ९ : ३० भो दाई , मलाई चै भन्न मिल्दैन उल्लु, मलाई उल्लु भन्ने बेलामा त रिठ्ठेको उठ्ने बेला भयी सक्छ ।


लहरे एक दुई झक्काश नयाँ गीत नयाँ ब्यान्ड्को तिमीलाई थाहा छ भने लगाउन सुनौ ।

Read Full Discussion Thread for this article