Posted by: Rahuldai February 16, 2009
Login in to Rate this Post:
0
?
रात बिरात के कराएको रिट्ठे, लहरे, हर्के। उल्लु कहीं का।
भोली अड्डा जानु नपर्ने हो कि रिट्ठे अणी हर्के मार्साब? लहरे त अलख निरंजना भन्दै हिंड्ने हो बेला कुबेला।
बौचा को संगत मा सबै बिग्रिए। पर्भू रक्षा गर्नु सब को।