Posted by: Harka_Bahadur February 16, 2009
Login in to Rate this Post:
0
?
गीत झक्काश रिठ्ठे कुरै छैन , तेश माथि रानी मुखर्जी अब कुरै नगरौ न ।
जनकपुरको आशा हलमा हेरेको फिलिम झल झल्ती भो आँखै अगाडि ।