Posted by: Rahuldai February 16, 2009
Login in to Rate this Post:
0
?
तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए , सधैं चोट पायौ।
म डुब्नु किनरा कहाँ हस्न सकुं
ब्यर्थै तिमीले मेरो हात समायौ।
Timi Jun Rahar - Narayan Gopal