Posted by: ritthe February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हाssssssssssssssssइ

एक निन्द्रा सुतुम भन्या यि पापिस्टहरुले सुत्न द्या होइन करा'र ! कती बोलिचौ ए कामचोर हरु ! तिमार्का साहु लाई भनेर ठीक लाइनछु भने मलाई रिट्ठे नभन्नु !

Read Full Discussion Thread for this article