Posted by: Harka_Bahadur February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

आज बूङूर छ खान आउने हैन लहरे , आज बूङूर्को छोएला बनाउन लागेको लु आउ सङै बसेर खाम्ला ।


मिस मी नानीको खबर ठीक ठाक छ भनेर सुन्न पाकोमा रमाइलो लाग्यो , मेरोनी ठीक छ है खबर ।


 

Read Full Discussion Thread for this article