Posted by: serial February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

कता गायब मिस दिदी



धन्न मैले दिएको फालाम र पित्तल को सिक्री लगाएर आउनु भा छ -


कस्तो सुहाएको दिदी त्यो गहना त तपाईंलाई -


तपाईंको लागि नै बना जस्तो -


अनुहार नै कस्तो झलमल्ल दिदिको त गहना लगाएपछी

Read Full Discussion Thread for this article