Posted by: Surjay February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
नम्स्ते गाम्लेहो,सबै गाम्लेहरुलाई हाउ यु डुइन,
सब को छुट्टी छ जस्तो छ नि आज त,आफु चै भर्खर आवर हानेर आको पावर नै छैन हो,
अनी सोमबार चै कसैलाई भोक लाग्दैन कि के हो,खोइ त लन्चको फोटोहरु।।
म चै नयाँ चौतारीमा नयाँ जदौ हानुम भनेर आको,के हुन्थ्यो ,लङ होलिडे परेर सब जन अल्छि भएको मानिछु,
यो चौतारी लाई डिकलेर गर्नु पर्‍यो अब ,कुन चै भाग्यमानीले चौतारी बनाम्ने हो,हेरुम है त कि कसोहो।।
Read Full Discussion Thread for this article