Posted by: keli February 16, 2009
Login in to Rate this Post:
0
?
ख ख हर्के
अझ सिकागो मात्र हो र अस्ती भर्खर हावाइ पनि गएको रे लहरी ले भन्या!!
अनी क्रेडिट कार्ड त कती कत्ती रे कार्ड घोत्दा घोत्दा हात पनि घोतेर हात को छाला नै घोतेको रे ल यो लहरे ले त
अझ यहाँ सान देखौछ क्याSsssssss
अझ कस्तो झुथ बोल्ने: शक्ती ;छ भने यो लहरे सँग