Posted by: Harka_Bahadur February 16, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हो केली हो , अझै कती क्रेडिट कार्ड घोटेउ भनेरनी सोधन , हाम्लाई थाहा छनी , हामी लहरेले सब भनेको छ है , शिकागो गाको कुरोनी हाम्लाई थाहा छ , कुरो गर्छ लहरे , मखुला केली?
Read Full Discussion Thread for this article