Posted by: Maayakobarima February 15, 2009
Login in to Rate this Post:
0
?
मैले क्यानडाको पि आर एप्लाई गर्दै छु। मैले H1B फाइल गर्दा यक्लो भनेर भरेको छु । तर क्यानडामा चै बिहे गरेको भनेर भर्ने बिचार गर्दै छु। त्यता क्यानडाकोले यता को status हेर्छ कि हेर्दैन होला । H1B फाइल गरे पछी बिहे गरेको भनेर देखाउन मिल्दैन मैले । बिहे गरेको देखाउने भये पहिला नै गरेको देखाउन पर्छ । बिहे गरेको देखाउदा केही फरक त पर्दैन होला नि है ।