Posted by: manakamana February 15, 2009
problem in USA
Login in to Rate this Post:     0       ?        

तपाईं मात्रै होइन धेरै नेपालीहरु एस्ता जालमा परेका छन। एस्तो कुरामा हामीले बिचार  पुरौनु पर्छ। हुन त ग्रीन कार्ड भनी पछी लोव त लागि
हाल्छ तर पनि अब चै बिचार  गर्नु पर्छ। अहिल मान्छेहरु धेरै जाली छन। अब जै हुनु भाई हाल्योओ अब आफ्नो जिन्दगीमा हरेश नखै कन
राम्रो लाईफ सुरुवत गर्नु पर्छ।

Read Full Discussion Thread for this article