Posted by: Harka_Bahadur February 15, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

शही हो सुर्जे मार्साब , दिउसो सुत्यो भने हेलेन देखी लिएर प्रियन्का सम्म आउने रैछनि हो ।


२४ घण्टा सुतियो गान्ठे , हिजो दिनभरी ४ निन्द्रा भ्यायियो , राती ५ क्यान चिसो पिएर सुतियो , एक निन्द्रामै आज बिहान १० बजायियो ।


खै चिया पाये त प्लेटमा राखेर सुरुप्प पार्नु हुन्थ्यो ।


आज शनिबार कस्लेनै लेर आउँला र चिया खै ?

Read Full Discussion Thread for this article