Posted by: ritthe February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हाम्रो त सधैं भ्यालेन्टाइन नै भ्यालेटाइन बौचा ! तिम्रो लागि पो हो त आज को दिन बिशेष नि ! अरु दिन हानेको प्रपोज फरक परे पनि आज हानेको चाँही फरक पर्दैन क्या तेइ भएर चौतारी मा यसरी फतर फतर गर्नु भन्दा गएर एउटा रमाइलो प्रेम पत्र लेख ! अनी भरै बेलुका को लागि आफ्नो लुगा मा आइरन् गरेर चट्टक्क पारेर, जुत्ता पालिस गरेर टलक्क टल्काएर राख बरु ! फरक पर्दैन हेर !
Read Full Discussion Thread for this article