Posted by: serial February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

जन्मदिनको हार्दिक मंगलमय शुभकामना


           चौतारी का सबैभन्दा बुढी, अनुहार च्याउरे, दाँत झरेर सखाप भइसकेको, उमेर ले जिम्बाल को उमेर नि काटेको, बयोब्रिद्द अती नै बुढी, गालीको भन्डार भएको, नाच्न इच्छुक लौरो लिएर, सबैलाई आफ्नो नाती बनाउने इक्षा गर्ने अनी नाती भनेरै बोलाउने, नाम माइली भयता पनि माइली बुढी मुर्कट्टाले चौतारी चर्चित हाम्राइ बजै को भोली जन्मदिन रहन गएको छ। बजैलाई ८५ बर्ष पुगेको उपलक्षमा हार्दिक मंगलमय शुभकामना।  




चौतारी परिवार

Read Full Discussion Thread for this article