Posted by: parbatya February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हो नि लहरे, आजभोलि टाउको बलियो भएको छ, अब त गोली नै आए पनि थाम्न सक्छ, तिम्लाई पनि भोली पर्सी लाई चाहिन्छ भने आइडीया लिए हुन्छ है नभए आजै देखी साथीहरुलाई टाउको मा बजार्न लाए हुन्छ, साच्चै लहरी को लागि के हो गिफ्ट? त्यही एउटा क्रेडिट कार्ड देउन के छ र
के छ साथी खबर? कस्तो हावा चलेछ है, गग्स लाउन नभुल है फेरी आँखाभरी धुलो होला
Read Full Discussion Thread for this article