Posted by: ritthe February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

>>>प्रणय दिवस त भोली हैन र केली? रिट्ठे लाई बार बिर्सने मात्र होइन तारिख बिर्सने रोगले च्यापे छ जस्तो छ। <<<


प्रणय दिवस हुन त भोली हो नि ठुल्दाइ ! तर हामी सबैलाई राम्रो सँग थाहा छ कि वीकेन्ड मा चौतारी बन्द हुन्छ ! मुसो चरो नि हुँदैन कैले काही त भन्ने कुरा ! तेइ भएर सबै मायालु हरु लाई आजै शुभकामना देको नि !


चिप्ले सर, हाउ इज गोइन अन?


ठुल्दाइ ल चाडो आउनु पर्‍यो कचकच सुनेर !


सुरे ले नि हसार मार्छ कैले काही त ! ताजमहल बनाउन मन छ तर मुमताज नै छैन भन्या भये हुन्थ्यो कि बरु?


 

Read Full Discussion Thread for this article