Posted by: chipledhunga February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

म माहूरी हूँ राधा तिमी पात मन्जरी हौ
म धर्तीको धूलो हूँ नि तिमी स्वर्गकी परी हौ राधा

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई अनि प्रणय दिवसको शुभकामना। 

बाउचा, अनि अझै हायर गर्दै हो? ल ल, गृहमन्त्रीको छिट्टै पदपूर्ति होस्। तर त्यसपछि अलि होश गर्नु नि। अध्यागमन र प्रहरी गृहकै मातहतमा पर्छन्। जथाभावी गरे थुनामा पर्लाउ वा डिपोर्टेड होलाउ।   

गीतन्जली पनि भयंकर चलेको रहेछ हिंजो त। 
Read Full Discussion Thread for this article