Posted by: CT. February 13, 2009
Login in to Rate this Post:
0
?
के छ हौ गाम्ले हो ? जदौ !!!!!
चिया सिया भ्याइयो त?
उता आर्को गाम्मा एउटो पैलो नेपाली साइन्ठिस को कुरो चलिरा' रैछ - दुइ मुक्का हान्दिएँ हौ ब्यान ब्यानै,
खित खित खित खित
चिया सिया भ्याइयो त?
उता आर्को गाम्मा एउटो पैलो नेपाली साइन्ठिस को कुरो चलिरा' रैछ - दुइ मुक्का हान्दिएँ हौ ब्यान ब्यानै,
खित खित खित खित