Posted by: perfectionist February 13, 2009
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ, पुरी पाये त हुन्थ्यो नि, तर कहाँ बिहान बिहान उठेर पुरी बनाइ राख्नु, चिया त बल्ल तल्ल बनाको, तर भनी हाल्नु भो, आज को लागि पुरी अरुले ल्याउलान, तपाईं को लागि स्पेसल पुरी चाँही अरु कुनै दिन है दाई... ह्याव अ वान्दर्फुल डे