Posted by: ambition February 12, 2009
1st Nepali NASA scientist
Login in to Rate this Post:     0       ?        
लाटिको पोइ ले चाइनेजो गुणस्तरको कुरो गर्नुभो । कम्पनी होइन काम चाँही गुणस्तरको हुनुपर्छ । मेरो पनि त्यही धारणा छ । तै पनि राजेन्द्र जि लाई बरिस्ठ बधाई छ नासा मा काम पाउनु भएकोमा । मलाई त नेपालीको प्रगती सुन्न सार्है मन पर्छ ।
Read Full Discussion Thread for this article