Posted by: Harka_Bahadur February 12, 2009
दुई देश को नागरिकता बिदेशको नेपाली दिने कि नदिने?
Login in to Rate this Post:     0       ?        
ए भनेसी एन आर एनको चुनाब आउन लागेछ कुरो बुजियो ल, कहिले हो चुनाब , जहिलेनी यो कुरो चुनावको बेलामा मात्रै आउछ अरु बेला सेलाउछ ।
Read Full Discussion Thread for this article