Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हे मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइले पुगेन मलाई
बरु नजिक आइ सताउने गर


 


यो गीत को साथ साथै आज को कार्यक्रमबाट बिदा हुन्छु। जय नेपाल। तारेमाम।
शुभरात्री।


 










AE MALAI MAYA GARCHHU.mp3 - AE MALAI MAYA GARCHHU

Read Full Discussion Thread for this article