Posted by: ritthe February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हेर हेर यि दुइटा चेखेवा चेखेवि ले हामीले नबुझ्ने भाषा बोल्या, पख तिमार्लाई !


सपको हसुर्याइ भईसक्यो होला भनेर शंका लागेको छ !


हर्के लाई कसैले देखेउ आज? कता लागेछ !

Read Full Discussion Thread for this article