Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

पारसे बाउ ले बरु राम्रो गीत लेख्थे होइन होला चोर्थे । उस्का पनि बाउ ले सबै चोरेका थिए नै।


प्रेम प्रकाश मल्ल को यो गीत को अगाडि को दुई लाइन चाँही चोर्न भ्याए छ, पुरै चोर्न नपाई ढ्यान्तर्‍यान् भए छ र मल्ल बल्ल बल्ल बचे छ। अहिले पनि जिउदै छ बुढा प्रेमा प्रकाश मल्ल।


सवाकोटी मुटु जोडी एउटै मुटु बन्छ भन्ने गीत पनि तिनै मल्ल ले लेखेका हुन।


जीवन को रुप चर्के को एना मा देखिन्न............................



मेरो आशु मा न हाँसे घायल यो दिल के हास्थ्यो ...........................................


यी दुई गीतकार को को हुन ?
 

Read Full Discussion Thread for this article