Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ताली sssssssssssssssssssssssssssssss

प्रेम प्रकाश मल्ल


सही जवाफ । अर्को प्रश्न २ हजार पैसा को लागि।


 


लहरे को अत्यन्तै प्यारो गाना,


मर्नु बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन .........................................................



( लहरी को माया मार्नै सकिन हुनु पर्ने )


 


 यो गीत को गीतकार को नाम भन्नु होस्।

Last edited: 12-Feb-09 09:36 AM
Read Full Discussion Thread for this article