Posted by: keli February 12, 2009
Login in to Rate this Post:
0
?
ओ पुरे के को बासी हुनु नि अगी भर्खर बनाएको तेही कप मात्र पुरनो हो !!
अब कप चै नयाँ नयाँ ल्याउन सक्तिन म!!
ल पुरे ले मलाई नि सास्तङ तरेमाम गरेका रछन!!
ल पुरे भागएमनी भएस!!
अरु पनि धेरै काम चोर्न पाएस
हाइ रित्थे, हाउ आर यू? R U OK?/ m not cheli, m keli
नमस्ते, चिप्ले दाe!!!
अनी बिस्ते दा चै कहाँ जानु भएछ आज देक्दिन त