Posted by: perfectionist February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
खोइ त न चिया छ, न त कोइ गाम्ले नै छन, आज सबलाई के भो? कता लागे? म मात्र यो चौतारीमा छुटें कि क्या हो?

सब काम्चोरहरु हाजिर होssssssssssssssssss
Read Full Discussion Thread for this article