Posted by: keli February 12, 2009
Login in to Rate this Post:
0
?
नमस्ते चौतारी। हेल्लो पुरे, अज त पुरे बिहानि मा आएछौ नि
अनी खोइ त चिया ?क्रिकेत हेरेर नै मक्ख होला!!!
जे होस् पुरे को गीत चै शाहरै राम्रो लाग्यो 'who im i '
कही कती पुरे को सत्य घटना मा अधारित त होइन?
ठुल्दाइ को चै '' तुम को देखा तो ए खाएल अया '' भन्ने गीत पनि एक्दम मान्पर्यो
Last edited: 12-Feb-09 07:46 AM