Posted by: perfectionist February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
आफ्नो चिहान  आफै खनी एकलै माटो पुर्दै छु,
निष्ठुरीको एउटा फूल आउछ कि ? बाटो कुर्दै छु।


कडाSSSSSSSSSSSSS ठुल्दाइ। तालिsssssssssssssssssssssssssssssssssss वाह वाह वाह वाह वाह, तर भाउजुले के भन्नला नि अरु ले फुल दियो भने? अनी माटो पूर्नलाई अरु कसैलाई लगाये हुन्न र?
Read Full Discussion Thread for this article