Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

आफ्नो चिहान  आफै खनी एकलै माटो पुर्दै छु,
निष्ठुरीको एउटा फूल आउछ कि ? बाटो कुर्दै छु।


 


गजल लेख्न खोज्या , गजल भयो कि गाजल ?
सुझाव दिनु होला गाम्लेहरु।

Read Full Discussion Thread for this article