Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तालि$$$$$$$$$$$$$$$$$$$$$$$



मिल्यो चिप्ले मिल्यो। श्वेत भैरब को फोटो हो त्यो।


नेवारी मा हाथु द्यो:। अर्थात जाँड प्रशाद दिने भैरब। ईन्द्रजात्रा सप्ताह मा हरेक दिन छ्याङ वा असली रक्सी नै भैरबको मुखमा राखिएको पाइप बाट केही समय सम्मा ( साँझ) अनवरत बहाइन्छ र सो सोमरसको प्रशाद ग्रहण गर्न तंछाड मछाड गर्नेहरुको भीड लाग्छ।

Read Full Discussion Thread for this article