Posted by: Rahuldai February 11, 2009
Login in to Rate this Post:
0
?
हाथु द्यो त हो । तर कुन भैरब हो ?
लहरेले नेवारी मा मात्र मिलाएकोमा आधा बधाई। नेपाली मा मिलाए मात्र पुरा बधाई पाउने छ।
आकाश भैरब पनि होइन।
तुयु दरबार पनि मिलेन।