Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मिटिङ पछी को ब्रिफिङ अझै बाँकी भएको ले तारेमाम मात्र ठोक्न आको, फेरी जानु पर्छ असत्ती गोरु को मा।
प्रोपोजल सोप्रोजल छिटो बुझा भन्छ, छिट्टै घोक्रेठ्याक गर्ने सूर कसे जस्तो लाग्यो झूर गोरु ले।
Read Full Discussion Thread for this article