Posted by: Surjay February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
कसैकोनी  उत्तर,दक्सिन,पुर्ब,पस्चिम केही नि मिलेन,अनी हाइट देखी सारो डर लाग्छ हो मलाई के खान डाडामा गएर बस्नु ,बेसी तिरै हो,यौटा लास्ट फोटो राखुम है मेरो गामको,मनजो देरै पर्छ अनी सही उत्तर मिलाउने लाई गोपी कृष्ण हलको दुइटा टिकट फ्री.
लौ त रमाइलो गर्दै गरम,भरे औंला गीत सुन्न तारेमाम।।
Read Full Discussion Thread for this article