Posted by: serial February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

सान्नानी आजकाल अल्छि भएछ - चियापत्ती ल्याएर चिया नै ल्याएन -


अब एसो गर्नु पर्ला - सान्नानी


लौ मैले जिस्काए - कसरी जिस्काए सान्ननी लाइ कसैलाई थाहा भएन - केही मजा आयो त -


हो त्यस्तै हो सान्नानी - ल जाउ चिया बनाएर लिएर आउ


अनी चेली त्यो सजिलो पो छ त क्रिस्टल मा बसेर रिपोर्ट बनाउन केही गाह्रो छैन


क्रिस्टल क्रिस्टल रिपोर्ट बनाइदेउ भन्यो भने आँफै बनाइदिन्छ हेहे

Read Full Discussion Thread for this article