Posted by: बिस्टे February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हन सुर्जे भाई यो औरिकै त हो औरिकाँ एस्तो टिरेन चल्ने त ठुल् ठुला शहरा मात्त हुन केरे,मलाई त कता कता कन्नीडाँडा हो कि जस्तो लाओ।
अनी रिट्ठे गीत किन रोक्या बिचैमा
लाग्ला आँखा पाकेको लौसी मा
मैले के गरौ तिमी आउछौ कि.......... मै ससुराली आउँ हो?
हन काडी खोजेर ल्याउ त एह त्यो ढुङ्गा फोटो,एस पछाडि केही ईतिहास नि होला नि जान्न पाये हुन्थ्यो?
लहरे का गो, बेसन घिचेर उत्तानो परेर घुर्ना लायो जस्तो छ्।
हर्के का गो आज एक्चिना आउछ रिट्ठ्या फोटो टाल्न।
Read Full Discussion Thread for this article