Posted by: Surjay February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे क्यार्दै हो ,सदै कौसीमै हेरेर बस्ने बिचार छ कि कौसीमा पुगेर ल्याउने पनि बिचार छ अनी पथरीमा भये त त्यस्तो टिरेन,कती जनासँग हुन्थ्यो पो पिरेम,जान आउन सजिलोजो हुन्थ्यो।। चिप्लेदाजु तेइ टिरेन भाको ठाउँमै हो मेरो गाम,लु पता लगाम क्यारे ।।।
Read Full Discussion Thread for this article