Posted by: Surjay February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
लन्चमय जदौ सबैलाई।।।हामा शाहुबा अहिले तिर्थ गर्न कासी गएकाले,काममा जो छ चिल नै भएको मानिछु,क्रिस्नको कृपाले हाम्रा शाहुबा उतै कासीमै बसे त कम्ता खुशी हुन्न थे ।। म नि जाने हो घुम्नलाई आज त,साहुजो  छैनन,हाम्रो गामको टिरेन नि चदने कि,,कुन ठाउँ परो यो ,कस्ले भन्ने ल ।।।
Read Full Discussion Thread for this article